Sunday, November 23, 2014

OPENING CEREMONY OF NEPAL JUNIOR OPEN LAWN TENNIS CHAMPIONSHIP!!!

THE NEPAL JUNIOR OPEN LAWN TENNIS CHAMPIONSHIP ORGANIZING COMMITTEE CORDIALLY INVITES ALL THE PARTICIPANTS, PARENTS, COACHES, MEDIA PERSONNEL AND  ALL THOSE  INTERESTED IN LAWN TENNIS FOR THE OPENING OF THE TOURNAMENT TO BE HELD AT ANLTA COMPLEX SATDOBATO , LALITPUR.

DATE: 25TH NOV, 2014
OPENING TIME: 7AM
VENUE: ANLTA, SATDOBATO
MATCHES BEGIN AS PER THE TIESHEET!!!

Monday, November 17, 2014

Date Announced for Tiesheet!!!!!!!!!!

Tiesheet For the Tournament will be drawn Tomorrow 19th November 2014, 10 am onwards !!!!

ALL ARE WELCOME TO PARTICIPATE IN THE DRAW!!!!

Organizing Committee

Wednesday, November 12, 2014

PRESS RELEASE

                                                                                          प्रेस विज्ञप्ती
दोस्रो नेपाल जुनीयर खुला लन टेनिस प्रतियोगिता

काठमाडौं कार्तिक २६ गते
 नेपालमा लन टेनिस खेलको प्रारम्भ धेरै वर्ष अघि भएतापनि विगत वर्षदेखि भनें यसको लोकप्रियतामा क्रमशः वृद्धि हुँदै गएको हाल आएर यस खेल प्रति वयस्कहरु मात्र नभई बालबालिका किशोर किशोरीहरुको पनि आकर्षण बढ्दै गएको पाइन्छ जसको फलस्वरुप हाल देखि १६ वर्षसम्मका करिब ६०० जना जुनीयर खेलाडीहरुले निरन्तर अभ्यास गरिरहेका छन् अल नेपाल लन टेनिस संघलाई अन्तर्राष्ट्रिय टेनिस फेडरेसनबाट प्राप्त सहयोग रकमबाट करीब २५० जना जुनीयर खेलाडीहरु आफ्नो खेलको स्तर अभिवृद्धि गर्ने अवसर प्राप्त गरिरहेका छन् हरेक १४ वर्ष मुनीका खेलाडीहरुले थाइल्यान्ड, भारत, बंगलादेश, भियतनाम, म्यानमार मलेसियामा संचालन हुने क्षेत्रीय स्तरका प्रतियोगीताहरुमा सहभागीताका लागि छनौट हुने साथै अन्तरराष्ट्रिय स्तरको प्रशिक्षणको मौका पाउँदछन् यसको फलस्वरुप हालेई सम्पन्न सत्रौ एसियन गेम्स मा १२ जना मध्य जना जुनियर खेलाडिहरुले सहभागिता जनाएका थिए
खेलाडीहरुको मनोबल उकास्न उनीहरुको क्षमता वृद्धि गर्न अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि समेत तयार पार्न अल नेपाल लन टेनिस संघले प्रत्येक वर्ष देखि वटासम्म जुनीयर टेनिस प्रतियोगिता संचालन गर्दै आएको यही परिप्रेक्ष्यलाई मध्यनजर राखेर जुनीयर टेनिस खेलाडीका अभिभावकहरु जुनीयर खेलाडीको स्तरोन्नति गर्न उनीहरुको सक्षमतालाई अझ उकास्न अग्रसर भएका छन् उनीहरुको सक्रियतामा नेपालमा पहिलो पटक प्रथम नेपाल खुला जुनीयर लन टेनिस प्रतियोगिता गत वर्ष मंसिर गतेदेखि गतेसम्म  सफलता पूर्वक सम्पन्न भएको जानकारी गराउदछु यसकै निरन्तरताको रुपमा दोस्रो नेपाल जुनीयर खुला लन टेनिस प्रतियोगिता यस वर्ष पनि मंसिर गतेबाट १३ गतेसम्म हुने भएको     यसप्रकारको प्रतियोगिताको आयोजनाले जुनीयर खेलाडीहरुले आफ्नो खेल क्षमताको जाँच गर्ने त्यसलाई अझ परिष्कृत गर्ने अवसर पाउने विश्वास गरिएको
दोस्रो नेपाल जुनीयर खुला लन टेनिस  प्रतियोगितामा वर्ष मुनी, ९वर्ष मुनी, १० वर्ष मुनी, १२ वर्ष मुनी, १४ वर्ष मुनी, १६ वर्ष मुनीका जुनीयर टेनिस खेलाडीहरुले विभिन्न प्रतिस्पर्धामा एकल डबल खेलमा सहभागीता जनाउन सक्नेछन् यी विभिन्न उमेर समुहका जुनीयर खेलाडीहरु बीच पुरुष महिला तर्फ बेग्ला बेग्लै प्रतिस्पर्धामा खेल खेलाइनेछ प्रतियोगितामा पहिलो, दोस्रो तथा सेमिफाइनलमा पुग्नेलाइ नगद पुरस्कार साथमा ट्रफि सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिनेछ । यस् प्रतियोगितको जम्मा कुल नगद पुरस्कार एक लाख पचास् हजार (१,५०,०००) रहनेछ प्रतियोगितामा भाग लिनका लागि एकल खेलका लागि रु.२०० देखि रु.५०० डबल खेलका लागि रु.६०० प्रवेश शुल्क कायम गरिएको यी सबै प्रतियोगिताहरु ललितपुर सातदोबाटो स्थित अल नेपाल टेनिस संघको क्ले कोर्टमा यही मंसिर गतेदेखि १३ गतेसम्म खेलाइनेछ इच्छुक खेलाडीहरुले यही कार्तिक २९ ३० गते भित्रमा आफ्नो नाम समावेश गराइसक्नु पर्नेछ
प्रतियोगिता संचालनलाई सुव्यवस्थित गर्न एक संचालन समुहको व्यवस्थापन गरिनेछ हामी चाहन्छौं यस प्रकारको प्रतियोगिताबाट हाम्रा जुनीयर टेनिस खेलाडीहरुलाई टेनिस खेल प्रति अझ चासो बढोस् सरकारले पनि यस खेलको विकासमा ध्यान पुराओस् अभिाभवकहरुको सक्रियतामा यस्तो प्रतियोगिता नेपालमा आयोजना  भएको यो नै पहिलो खेल हो हामी आफ्ना बालबालिकाहरुले टेनिस खेलमा नाम, प्रतिष्ठा कमाएको देशको शान बढाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हेर्न चाहन्छौ आज विश्वमा टेनिस खेलको लोकप्रियता दिनानुदिन बढ्दो तर नेपालमा भनें यो अझै ओझेलमा नै , यसो हुनुको एकमात्र कारण यो खेल धनीमानीहरुको शौखिन खेल हो भन्ने भ्रम पनि एक हो

हाल टेनिस संघसंग वटा खेल मैदान रहेको नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता पनि आयोजना गर्न सकिनेछ नेपालमै त्यस्ता प्रतियोगिताहरु संचालन भएपछि यस खेल प्रति जन अभिरुची अझ बढ्ने विश्वास गर्न सकिन्छ

अजय विप्ट
अध्यक्ष

नेपाल जुनीयर खुला लन टेनिस प्रतियोगिता